फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पपछि तिब्बतको न्येलम जिल्लामा आबास पुनःनिर्माण कार्य आधारभूत रुपमा पूरा

(GMT+08:00) 2017-04-26 09:20:19

सन् 2015 अप्रिल महिनाको 25 तारिख नेपालमा 8.1 रेक्टर स्केलको भयङ्कर भूकम्प गएको थियो। त्यसबाट तिब्बतका धेरै जिल्लाहरू प्रभावित भएका थिए। तीमध्ये न्येलम जिल्ला सबैभन्दा गम्भीर प्रकोपग्रस्त क्षेत्रहरूमध्येको एक हो। हालै पत्रकारहरुले न्येलम जिल्लाको भ्रमण गरेका थिए। पत्रकारहरुले जानकारी पाएअनुसार, हाल न्येलम जिल्लाको आबास पुनःनिर्माण कार्य आधारभूत रुपमा पूरा भएको छ।

1 2 3 4
जानकारी तथा लेखहरु