फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्ग• मिठो स्वाद- उज्वेकिस्तानको परम्परागत खाना पुलाव

(GMT+08:00) 2017-04-27 13:30:49

उज्वेकिस्तानको राजधानी टाश्केन्टस्थित मध्य-एशियाली पुलाव केन्द्रलार्इ खानाका सौखिनहरूले "मध्य-एशियाको पहिलो स्थानमा रहेको" पुलाव केन्द्र मानेका छन्। प्रतिदिनको विहान सात बजेदेखि साँझ छ बजेसम्म यो केन्द्रले मानिसहरूलाई पुलाव उपलब्ध गराउँछ। यो परम्परागत खाना चामल, गाजर, खसीको मासुद्वारा बनाइन्छ।

1 2 3 4 5 6 7
जानकारी तथा लेखहरु