फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङ्ग हाइ प्रान्तको साँस्कृतिक सङ्ग्रहालय

(GMT+08:00) 2017-04-27 14:01:40

अप्रिल 26 तारिख छिङ्गहाइ प्रान्तको सबैभन्दा ठूलो साँस्कृतिक सङ्ग्रहालय—छिङ्ग हाइ युङ्गलु साँस्कृतिक सङ्ग्रहालय सञ्चालनमा आएको छ। त्यहाँ बहूमूल्य ठद्वारा बनाइएका कलाकृति र बुद्धका मुर्तिहरु प्रदर्शनमा राखिएका छन्।

साथै चीनमा काठद्वारा बनाइएका मञ्जुश्री मुर्तिहरू निकै कम छन् र त्यस्ता केही बहूमूल्य मूर्तिहरू यहाँ सङ्ग्रहीत छन्।


1 2
जानकारी तथा लेखहरु