फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थेन चौ -एकद्वारा थेन कुङ -दुईलार्इ निश्चित कक्ष भित्र पारेर आवश्यक हिलियम ग्यास उपलब्ध गराइयो

(GMT+08:00) 2017-04-27 19:55:08

अप्रिल सत्ताइस तारिख बेलुकी सात बजे थेन चौ –एक मालबाहक अन्तरिक्ष यान र थेन कुङ –दुई अन्तरिक्ष प्रयोगशाला पहिलो पटक निश्चित कक्षमा जोडिएको छ र यसै क्रममा थेन कुङ –दुईलाई हिलियम ग्यास उपलब्ध गराएको छ। जसबाट थेन चौ -एकको कार्य सफल भएको छ। निश्चित योजनाका अनुसार, थेन चौ-एकले आगामी जुन महिनाको अन्तमा दोस्रो पटक हिलियम ग्यास उपलब्ध गराउने छ र साथै यसबाट वर्तमान प्राविधिक उपलब्धि अझै सुदृढ बनाउने छ।

यो चीनको अन्तरिक्षमा यसरी निश्चित कक्षमा दुर्इ यान जोड्नु एक सफल कार्य भएको छ र यस्तो सफलता पाउने विश्वको तेस्रो मुलुक भएको छ। जसबाट चीन अन्तरिक्ष प्रयोगशाला युगमा पनि प्रवेश गरेको छ।

1 2 3 4 5 6 7 8 9
जानकारी तथा लेखहरु