फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चम्ल्याहा सेता डमरू

(GMT+08:00) 2017-04-28 14:31:33

26 तारिख अस्ट्रियाको एउटा चिडियाघरमा चार वटा सेता डमरूहरूलार्इ सर्वसाधारणसमक्ष प्रदर्शनका लागि राखिएको छ। यी चम्ल्याहा डमरू मार्च 22 तारिखमा जन्मेका हुन्। एकै पटक यसरी सेतो बाघले चम्ल्याहा पाउनु एक दुर्लभ घटना हो।


1 2 3
जानकारी तथा लेखहरु