फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ह पै प्रान्तको चाउ छ्याङ्ग जिल्ला धनी बनाउने बाटो

(GMT+08:00) 2017-04-28 15:07:39

हालैका वर्षहरूमा ह पै प्रान्तको चाउ छ्याङ्ग जिल्लाले रङ्गीन खरायोको पालनलाई स्थानीय किसानको गरिबी अवस्थाबाट मुक्त हुने महत्वपूर्ण माध्यम बनाएको छ। चाउ छ्याङ्ग जिल्लाले विदेशबाट 34 प्रजातिका रङ्गीन खरायो भित्र्याएर पालन थालेको छ। स्थानीय क्षेत्रले त्रिपक्षीय ढाँचा अर्थात् पालन उद्योग-व्यवसाय जोड सहकारी संस्थान जोड किसानको ढाँचामार्फत बिक्री बाटोको अन्वेषण गरेको छ। यो विकासको ढाँचाले सर्वसाधारणलाई गरिबी अवस्थाबाट मुक्त बनाएको छ। हाल यो जिल्लामा एक हजार वटा परिवारले रङ्गीन खरायो पालेका छन्।

1 2 3
जानकारी तथा लेखहरु