फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँचौ दक्षिण एशियाली ट्राईयाथलनको उपाधि भारतका गुरुदत्तलाई

(GMT+08:00) 2017-05-02 10:45:01

पाँचौं दक्षिण एशियाली ट्राईयाथलन च्याम्पियनसिप २०१७ को उपाधी भारतका गुरुदत्तले जित्‍नुभएको छ। पोखराको फेवाताल र ताल किनारमा शनिवार भएको ट्राईयाथलन च्याम्पियनसिप अन्तर्गतको महिला तर्फको उपाधि पनि भारत कै पल्लवी रेतिवालाले चुम्नु भएको छ ।
जानकारी तथा लेखहरु