फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतमा परम्परागत विवाह दिवस

(GMT+08:00) 2017-05-03 13:21:33

अप्रिल महिनाको 29 तारिख भारतको भोपालमा धेरै दुलहीले सामूहिक विवाह समारोहमा भाग लिएका छन्। सो दिन भारतमा परम्परागत विवाह दिवस रहेकोले धेरै मानिसहरु सोही दिन विवाह गर्न रुचाउँछन्। सो दिन विवाहका लागि पवित्र मानिन्छ।

1 2
जानकारी तथा लेखहरु