सर्पलाई डोमिनिक मूर्तीमा राखी प्रदर्शन गर्नु मध्य इटालीको कोकुलो शहरका बासिन्दाहरूको एक रीतिरिवाज हो।