फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा निर्मित विशाल वायुयानको मे पाँचमा पहिलो उडान

(GMT+08:00) 2017-05-04 10:58:11

            चिनियाँ वाणिज्य उडान कम्पनीले चीनद्वारा निर्मित विशाल वायुयान सी-919को पहिलो उडान मे पाँच तारिखमा गर्ने घोषणा गरेको छ।

            सो वायुयान सी-919 मे पाँचकै दिनमा साङ हार्इ फुटोङ अन्तर्राष्ट्रिय विमानस्थल लगिने र उक्त विमानस्थलबाट पहिलो उडान गर्ने जनाइएको छ।


1 2 3
जानकारी तथा लेखहरु