फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"एक पेटी एक मार्ग"अन्तर्राष्ट्रिय शिखर सम्मेलनको पूर्वसन्ध्यामा सिँगारिएको बेइजिङ

(GMT+08:00) 2017-05-09 13:51:51

"एक पेटी एक मार्ग"अन्तर्राष्ट्रिय शिखर सम्मेलनलाई स्वागत गर्नका लागि पैचिङ्ग शहरले हाल धुमधामसँग शहरी द्दश्य सम्बन्धी सजावटको काम गरिरहेको छ। झण्डा,ब्यानर,फूलद्बारा सजावट गरिएका पैचिङ्गका मुख्य बाटोमा"ठूला मुलुक तथा प्राचिन शहरको भावना,खुल्ला,समग्र तथा सदिच्छापूर्ण धारणा"भन्ने वातावरण सिर्जना गरेको देखिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु