फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदुत यु होङ पोखरा भ्रमणमा

(GMT+08:00) 2017-05-15 10:36:34

नेपालका लागि चिनिया राजदूत यु होङले मे 6 तारिखदेखि 8 सम्म पोखरा भ्रमण गर्नुभयो। सो अवसरमा उहाँले पोखलाको आर्थिक तथा सामाजिक अवस्थाबारे अध्ययन गर्नुभएको थियो।

 उहाँले स्थानीय पदाधिकारी, उद्योग-वाणिज्य सं‍घ र पत्रकार संघका अधिकारीसँग भेट-वार्ता गर्नुका साथै पोखरा अन्तर्राष्ट्रिय विमान स्थलको तयारी अवस्थाको पनि निरीक्षण गर्नुभयो। त्यहाँ कार्यरत चिनियाँहरुसँग पनि उहाँले छलफल गर्नुभएको थियो।

जानकारी तथा लेखहरु