फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीद्वारा विदेशी पाहुनाका लागि स्वागत समारोह र रात्रिभोजको आयोजना

(GMT+08:00) 2017-05-15 10:46:34

मे 14 तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले पैचिङ्गस्थित जन वृहत सभा भवनमा विदेशी पाहुनाको सम्मानमा स्वागत समारोह र रात्रि भोज आयोजना गर्नुभयो।

सो समारोहमा उहाँले सम्बोधन गर्दै चीन सरकार र चिनियाँ जनताको तर्फबाट बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा भाग आउनु भएका विदेशी पाहुनालाई हार्दिक स्वागत गर्नुभयो।

जानकारी तथा लेखहरु