|
|
|
||
नेपालका तीनटा प्रान्तमा मे चौध तारिख स्थानीय चुनावको पहिलो चरण पूरा भएको छ। छ हजारवटा मतदान केन्द्रबाट लगभग पचास लाख नागरिकहरुले लाइनमा उभिएर अनुशासित रुपमा मतदान गरेका छन्। यो चुनावमा लगभग पचास हजार उम्मेदवारहरुले तेह्र हजार छ सय वटा स्थानीय पदमा प्रतिस्पर्धा गरिरहेका छन्। बीस वर्षपछि आयोजित यो स्थानीय चुनावलाई सफल बनाउन कडा सुरक्षा व्यवस्था गरिएको थियो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |