फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हरित सौर्य ऊर्जाद्वारा कुखुराको मासु सेकाइँदै

(GMT+08:00) 2017-05-16 10:57:45

हालै थाइल्याण्डको फेत्छाबुरीका एक व्यापारी सिलाले सौर्य ऊर्जा प्रबन्धमार्फत कुखुराको मासु सेकाउँदै छन्। एउटा निकै ठूलो ऐनाद्वारा प्रतिबिम्बत गरिएको सौर्यको किरणद्वारा उत्पन्न भएको उच्च तापक्रमबाट फलामको फ्रेममा राखिएको कुखुराको मासु सेकाइन्छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु