फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायतमा तुन हेवाङ्ग बुद्ध गुफा प्रदर्शनी

(GMT+08:00) 2017-05-16 11:13:26

"रेशमी मार्गमा रहेको धार्मिक कला-तुन हेवाङ्ग बुद्ध गुफा"प्रदर्शनी मे 15 तारिखदेखि लण्डनमा सुरु भएको छ। यो प्रदर्शनी तुन ह्वाङ्ग अध्ययन केन्द्र र तुन ह्वाङ्ग संस्कृति प्रसारण कोषले संयुक्त रुपमा आयोजना गरेका हुन्।

प्रदर्शनीमा तुन ह्वाङ्ग गुफामा भित्तेचित्र र मूर्ति अनुसार चिनियाँ कलाकारहरुद्बारा बनाइएका भित्तेचित्र र मूर्तीहरु राखिएका छन्।


1  2  3  
जानकारी तथा लेखहरु