|
|
|
||
चिनियाँ स छवान प्रान्तीय ल च जिल्लामा हजारौं वर्षको इतिहास बोकेको 'पाउ को' मन्दिर छ। त्यहाँ पुनारो बरको रुखको जराभित्र हजारौं बुद्ध मूर्तिहरु रहेका छन्।
'पाउ को' मन्दिरमा विभिन्न किसिमका रुख र ढुङ्गाहरु सँगसँगै रहेको दृश्य देखिन्छ। ढुङ्गामा बुद्ध मूर्ति कुद्ने चलन छ। त्यसैले रुखभित्र बुद्धका मूर्ति देखिएका हुन्। तर रुख र मूर्ति कुन पुराना हुन् भन्ने कुरामा अनुसन्धान भइरहेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |