फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बीआरआईमार्फत पाकिस्तानमा शहरी यातायातको सुधार

(GMT+08:00) 2017-05-17 14:23:00

मे पन्ध्र तारिख छब्बीस वर्षीय पाकिस्तानी विद्युत इन्जिनियर महमौदले पाकिस्तानमा पहिलो शहरी सबवेको उत्पादन कार्यमा पूर्ण रुपमा सहभागी भएका छन्। सुन्तला रङ्ग लाइन नामक परियोजना अन्तर्गत उक्त सबवे पाकिस्तानको पन्जाब प्रदेशको दोस्रो ठूलो शहर लाहोरमा संचालन हुनेछ। सुन्तला रङ्ग लाइन नामक परियोजना चीन-पाकिस्तान आर्थिक करिडोर सम्बन्धी नमूना परियोजना हो र बेल्ट एण्ड रोड इनिसिएटिभ 'बीआरआई' अन्तर्गत चीन-पाकिस्तान सहयोग परियोजना पनि हो।


1  2  
जानकारी तथा लेखहरु