फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

धान खेतीसँगै गँगटा पालन

(GMT+08:00) 2017-05-18 10:05:16

चीनले जैविक धानको रोपाइँ, धान खेतीमा गँगटा पालन आदि प्रविधिको विकास गरेर धानको गुणस्तरलाई माथि उकास्नुका साथै भूमिको प्रयोग दर बढाइरहेको छ। हाल निङ्ग स्या ह्वी स्वायत प्रदेशमा धान रोप्ने कार्य सुरु भएको छ। त्यहाँबाट उत्पादित उच्चस्तरीय चामल पैचिङ्ग, शाङ्गहाइ आदि शहरमा विक्री हुने गर्छ।


1  2  3  4  5  6  
जानकारी तथा लेखहरु