|
|
|
||
खुनलुन पहाड र थाक्लामाकान मरुभूमिको बीचमा चीनको सिन्च्याङ प्रान्तको ह थ्यान शहर पर्दछ। ग्रीष्म ऋतुमा घामको अस्ताएपछि सितल हावा चल्न थाल्दा स्थानीय बासिन्दाहरुले मिठा खाना किन्नका लागि ह थ्यान रात्रि बजारमा जाने गर्दछन्। हरेक राति आठ/नौ बजेतिर बत्तीले उज्यालोमा बजारमा मानिसहरुको भिड लाग्ने गर्छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |