फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भित्तेचित्रका "चिकित्सकहरु"

(GMT+08:00) 2017-05-19 10:02:44

चीनमा प्रचीनकालदेखि विभिन्न किसिमका सांस्क्रतिक सम्पदाहरु रहेका छन्। तीमध्ये रंगीविरंगी भित्तेचित्रहरु निकै आकर्षित छन्। लामो समयमा मन्दिर र गुफामा तापक्रम र चिस्यान आदि कारणले भित्तेचित्रहरुको रुप र गुणस्तरको सुरक्षा गर्न ज्यादै गाह्रो छ। त्यसैले भित्तेचित्र चिकित्सकहरुले आफ्ना प्रविधिद्बारा भित्तेचित्रहरु मर्मत गर्न थालेका छन्।

जानकारी तथा लेखहरु