फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नदीमा विवाह समारोह

(GMT+08:00) 2017-05-24 15:51:59

मे बीस तारिख चीनको इन्टरनेट प्रेम दिवसका रुफमा लोकप्रिय छ। यो अवसरमा चीनको हुनान प्रान्तको परम्परागत सांस्कृतिक जिल्ला फङ्ग ह्वाङ्गको थो च्याङ्ग नदीमा एउटा विवाह समारोहको आयोजना गरिएको थियो। हरियो पानीमा राता डुङ्गा तैरिँदा त्यहाँको दृश्य निकै मोहक देखिएको थियो।

1  2  
जानकारी तथा लेखहरु