|
|
|
||
चीनको ह पै प्रान्तको शा ह शहरमा एउटा पर्यावरणीय कृषि उद्यान रहेको छ। त्यहाँ रङ्गीचङ्गी फूलहरू फुलिरहेका छन्।
हरेक दिन अधिकांश योगप्रेमीहरू रमणीय फूलहरूमाझ मिहिनेत र आनन्दसँग योग अभ्यास गर्ने गर्दछन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |