|
|
|
||
भारतको कछाड क्षेत्रस्थित एउटा चिडियाखानामा एउटा हात्ती हिलोमा भासिएको छ।
खुट्टामा चोट लागेर घाइतेको भएको उक्त हात्ती पाँच दिनसम्म हिलोको दलदलमा फसेको थियो। यसरी फसेको एउटा जङ्गली हात्तीको उद्धार कार्य जोडतोडसँग भइरहेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |