फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कुकुरका लागि आइसक्रिम

(GMT+08:00) 2017-05-26 13:44:36

मेक्सिकोको राजधानी मेक्सिको शहरमा एउटा विशेष आइसक्रिम पसल छ। त्यहाँ विशेषत: कुकुरका लागि आइक्रिम बिक्री गरिन्छ।

हरेक दिन मालिकको नेतृत्वमा थुप्रै कुकुरहरूले आइसक्रिम पसल पुगेर विभिन्न किसिमका आइसक्रिम चाख्ने गर्दछन्।

1  2  3  
जानकारी तथा लेखहरु