फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छोङ्ग छिङ्ग शहरको "सबैभन्दा जटिल" आकाशे मार्गको निर्माण आधारभूत रूपमा सम्पन्न

(GMT+08:00) 2017-06-02 14:38:35

 हालै चीनको छोङ्ग छिङ्ग शहरको दक्षिणी भागमा पर्ने हाङ्ग च्याउ वान नामक ओभरपास आकाशे मार्गको निर्माण आधारभूत रुपमा सम्पन्न भएको छ। चार लाख वर्गमिटरभन्दा बढी क्षेत्रफलको यस आकाशे मार्गमा जम्मा पाँच तह र पन्ध्र वटा बाटा छन्। सो आकाशे मार्ग दुई ठूला पूल,एक टनेल र एक एक्सप्रेस मार्गसँग जोडिएको छ जसकारण चिनियाँ इन्टर्नेट प्रयोगकर्ताले यस आकाशे मार्गलाई छोङ्ग छिङ्गको "सबैभन्दा जटिल आकाशे मार्ग"भन्ने नाम दिएका छन्।

1  2  3  
जानकारी तथा लेखहरु