फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'काउ खाउ'मा सहभागी हुने विद्यार्थीहरूद्वारा शिक्षिकाको सम्मानमा ढोग

(GMT+08:00) 2017-06-05 10:17:05

जुन चार तारिख'काउ खाउ'अर्थात् विश्वविद्यालयमा भर्ना हुन दिइने परीक्षाका लागि मात्र तीन दिन बाँकी छ। शान तुङ प्रान्तको एक उच्च माध्यमिक विद्यालयका शिक्षिका लिउ थिङ थिङले 'काउ खाउ'अगाडिको "अन्तिम कक्षा" पढाइन्। साथै शिक्षिका लिउले विद्यार्थीहरूलाई स्नातक प्रमाण पत्र वितरण गरिन्। अनि विद्यार्थीहरूले शिक्षिकालाई धन्यवाद दिँदै सम्मानमा ढोग गरे।

1  2  3  4  5  
जानकारी तथा लेखहरु