फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रीलंकामा चिनियाँ साँस्कृतिक कार्यक्रम

(GMT+08:00) 2017-06-05 10:47:21

जुन 4 तारिख "साँस्कृतिक चीन-सुन्दर स छ्वान" कार्यक्रम श्रीलंकाको राजधानी कोल्म्बोमा आयोजना भएको छ। कार्यक्रममा नाच, ओपेरालगायत चीनका विभिन्न कला शैली प्रस्तुत गरिएको छ। चीन र श्रीलंकाका गरी लगभग सात सय गन्यमान्य व्यक्तिहरुले उक्त कार्यक्रमको अवलोकन गरेका छन्।


1  2  3  4  
जानकारी तथा लेखहरु