फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्ष चीनमा काउ खाउ दिने विद्यार्थीहरुको संख्या 94 लाख

(GMT+08:00) 2017-06-07 09:17:58

चीनको शिक्षा मन्त्रालयले जनाएअनुसार, चालू वर्षको काउ खाउ जुन सात तारिखदेखि आठ तारिखसम्म आयोजना हुने छ। तर परीक्षाका विषय फरक फरक भएका कारण केही प्रान्त र शहरहरूमा काउ खाउ नौ तारिखसम्म चल्ने छ। चालू वर्ष चीनमा काउ खाउ विश्वविद्यालयमा भर्ना हुन दिइने परीक्षामा नाम दर्ता गराएका विद्यार्थीहरुको संख्या 94 लाख पुगेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु