फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा तिब्बती चिकित्सासम्बन्धी स्नातकोत्तर

(GMT+08:00) 2017-06-07 15:20:18

जुन 6 तारिख तिब्बती चिकित्सा विश्वविद्यालयमा स्नातक समारोहको आयोजना गरिएको छ। नयाँ 24जना स्नातकोत्तर उत्तीर्ण विद्यार्थीहरुले स्नातक-पत्र पाएका छन्।

तिब्बती चिकित्सा विद्यालय चीनमा एउटा मात्रै शिक्षा मन्त्रालयबाट स्वीकृत तिब्बती चिकित्सा तथा औषधिसम्बन्धी सरकारी विद्यालय हो। सन् 1999देखि तिब्बती चिकित्सा विद्यालयबाट स्नातक उत्तीर्ण भएका स्नातकोत्तरको संख्या 2 सय 12 पुगेको छ।

जानकारी तथा लेखहरु