फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ छयान ताउ तालमा माछा मारिहेको भव्य दृश्य

(GMT+08:00) 2017-06-09 09:06:38

जुन 6 तारिख,चीनको च च्याङ्ग प्रान्तीय हाङ्ग चौ शहरस्थित छयान ताउ तालमा माछा मारिरहेको भव्य दृश्य देखिन्छ। यस छ्यान ताउ तालमा एक हजार 78 वटा टापू छन्। चिनियाँ भाषामा छयानको अर्थ हजार हुनुका साथै ताउको अर्थ टापू हो। त्यसैले यस तालको नाम छयान ताउ रहन गएको हो।


1  2  3  4  
जानकारी तथा लेखहरु