फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

समुद्र सफाइ कार्यक्रम

(GMT+08:00) 2017-06-08 18:24:44

फू च्यान प्रान्तको ह्वाङ्ग छी जिल्लाका सफाइ कर्मचारीले समुद्रमा दिनप्रति दिन बढ‍दै गएको फोहोरलाई व्यवस्थित रुपमा सफा गर्न थालेका छन्। यो जिल्लाले पेशागत सफाइ व्यक्ति भित्र्याएर वरिपरी मत्स्य क्षेत्रमा दैनिक सफाइ कार्यक्रम गर्दै आधारभूत रुपमा समुद्रको फोहोर सफाइ संयन्त्र स्थापना गरेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु