फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालू वर्षको काउ खाउमा सहभागी विद्यार्थी र अभिभावकहरू

(GMT+08:00) 2017-06-09 09:36:46

जुन सात तारिखबाट सन् 2017 काउ खाउ अर्थात् विश्वविद्यालयमा भर्ना हुन दिइने परीक्षा शुरु भएको छ। जम्मा 94 लाख विद्यार्थीहरू सो परीक्षामा सहभागी भएका छन्। वार्षिक काउ खाउले धेरै परिवारहरूमा महत्वपूर्ण प्रभाव पार्ने गरेको छ। परीक्षा स्थलभित्र र बाहिर विद्यार्थी र उनीहरुका बुबाआमा तथा अभिभावकहरूको अनुहारमा विविध भाव तथा मुखाकृति देखिएको छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु