फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भीरमा बनाइएको राजमार्ग

(GMT+08:00) 2017-06-09 13:32:44

चीनको नीङ छ्याङ जिल्लाको सिफाङकौ गाँउबस्तिमा भीरमा एक हजार मिटर लामो राजमार्ग बनाइएको छ। सन् २००६मा निर्मित यस राजमार्गबाट सिफाङ गाँउबस्तिका किसानहरुको यातायात समस्याको समाधान मात्रै भएको छैन यो आकर्षणको केन्द्र नीङ छ्याङ जिल्ला लगायत वल्लो शानसी प्रान्तमा भीरमा झुण्डिएको सुन्दर राजमार्ग बनेको छ। कतिपय पर्यटकहरु यसै राजमार्ग अवलोकन गर्नजाने गर्दछन्।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु