फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्राचीन बौध्द मन्दिर

(GMT+08:00) 2017-06-11 15:08:54

चिनियाँ हनान प्रान्तीय लोयाङ शहरमा ईशापूर्व ६८ मा बनेको एक प्राचीन बौध्द मन्दिर छ। सेतो घोडाको यस मन्दिरलाई चीनकै पहिलो बौध्द मन्दिर मानिन्छ। हाल यस मन्दिर परिसरमा भारत, म्यानमार, क्याम्बोडिया लगायतका देशका बौध्द मन्दिरहरु पनि समेटिएका छन्। मन्दिर घुम्न र दर्शनको लागि विभिन्न देशबाट पर्यटक र बौध्द धर्मावलम्वीहरु त्यहाँ पुग्ने गर्दछन्। हामी पनि यस भिडियो मार्फत् प्राचीन बौध्द मन्दिरको दर्शन गरौं।

1  2  3  
जानकारी तथा लेखहरु