फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इटालीयन वृद्ध तथा चिनियाँ ऊ शु बीचको घनिष्ट सम्बन्ध

(GMT+08:00) 2017-06-12 15:49:56

इटालीका पचहत्तर वर्षीय गिनोल्फे अवकाश प्राप्त बैंक कर्मचारी हुनुहुन्छ। हाल उहाँ इटालीको लाभाग्निया शहरमा अवस्थित "पूर्वी जगतको ऊ शु केन्द्र"मा प्रशिक्षकको रूपमा कार्यरत् हुनुहुन्छ।

धेरै वर्षसम्म चिनियाँ ऊ शु सिकेका उनले निष्ठापूर्वक बाल-बालिकालाई चिनियाँ ऊ शु सिकाउने गर्नुहुन्छ।

1  2  3  
जानकारी तथा लेखहरु