फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भित्री मंगोलियाको चलचित्र सङग्रहालय

(GMT+08:00) 2017-06-12 20:10:19

भित्री मंगोलिया स्वायत्त प्रदेशको सदरमुकाम हुहहाउथ शहरस्थित भित्री मंगोलिया चलचित्र सङग्रहालय सन् 2008मा स्थापना भएको थियो। यो चलचित्र सङग्रहालय केही चलचित्रप्रेमीहरूद्वारा स्थापना गरिएको हो। हालसम्म यो चलचित्र सङग्रहालय चीनको सबैभन्दा ठूलो परिमाणको निजी चलचित्र सङग्रहालय हो।

1  2  3  4  5  
जानकारी तथा लेखहरु