|
|
|
||
सन् 2017 चीन-दक्षिण एशिया र दक्षिण-पूर्वी एशिया अन्तर्राष्ट्रिय फोटो प्रदर्शनी हाल चीनको युन नान प्रान्तको खुन मिङ शहरमा अवस्थित तेन छ अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनी केन्द्रमा आयोजना भइरहेको छ।
चीन-दक्षिण एशिया र दक्षिण-पूर्वी एशिया अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीले देश र विदेशका अधिकांश दर्शकलाई आकर्षित गरेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |