फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

था कौ एजुकेशन ग्रुपमा कुङ फु सिक्नेहरू

(GMT+08:00) 2017-06-13 14:15:09

हनान प्रान्तको चङ चौस्थित शाओलिन मन्दिर मातहतको शाओलिन था कौ एजुकेशन ग्रुप कुङ फु सिक्नेहरूको लागि मन्दिर नै हो। यहाँ कलिलो उमेरदेखि लिएर अधवैंशे उमेरका अभ्यासीहरू पनि छन्। जसले चीनका लागि अनेकौं अन्तर्राष्ट्रिय पदकहरू दिलाएका छन्। विद्यार्थीहरूद्बारा गरिएको प्रस्तुती पनि असाधारण छ, हेरौं केही झलक।

1  2  3  
जानकारी तथा लेखहरु