फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँको पहिचान रेलगाडी

(GMT+08:00) 2017-06-13 19:02:26

विगत पाँच वर्षमा चीनको रेल यातायात प्रबन्धले अन्तर्राष्ट्रिय बजारमा स्पष्ट उपलब्धि हासिल गरेको छ। चीनले रेल बनाउने स-साना सामग्रीदेखि सम्पूर्ण रेल नै विश्वका विभिन्न भागमा निर्यात गर्दैआएको छ। चीनले अविकसित मुलुक मात्रै होइन विकसित मुलुकमा पनि रेल तथा रेलसम्बन्धी प्रबन्ध र संयन्त्रहरू निर्यात गर्दैआएको छ। चीनद्वारा उत्पादित रेलहरूले प्रति दिन फरक-फरक अनुहारका यात्रुहरू बोक्दैछन्। विश्वमा चिनियाँ रेल "चिनियाँ परिचय र पहिचान" बनिसकेको छ।
1  2  3  4  5  
जानकारी तथा लेखहरु