फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शान तुङ प्रान्तको ग्रामीण क्षेत्रलार्इ धनी बनाउने बाटोमा महिलाहरू

(GMT+08:00) 2017-06-14 15:52:38

शान तुङ प्रान्तीय च पो शहरको चुङ हाउ यु गाउँले स्थानीय विशेषतायुक्त खानाको आकर्षणसँगै होम्स्टे संचालन गरेको छ। यो गाउँका महिलाहरूले पकाएको विशेषतायुक्त मिठो खानाले धेरै पर्यटकहरूलाई आकर्षित गरेको छ।जनाएअनुसार, सन् 2016 मा यो गाउँको पर्यटन आम्दानी 2 करोड 47 लाख चिनियाँ युआन पुगेको छ। महिलाहरूको उत्तम पाककलाका कारण उक्त गाउँ गरिबी निवारण बाटोमा अग्रसर छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु