फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चङचौ शहरस्थित यू थोङ ग्रुप

(GMT+08:00) 2017-06-14 16:03:34

सन् १९९३ देखि हनान प्रान्तीय चङचौ शहरस्थित यू थोङ ग्रुपले विश्वका थुप्रै क्षेत्र र मुलुकहरुमा गाडी उत्पादनमा आफ्नो विश्वसनीयता कायम गरेको छ। सन् २००५ देखि यू थोङ् कम्पनीले रसिया, साउदी अरेबिया, घाना, सुडान, क्युबा, पेरु, फ्रान्स, सिंगापुर, फिलिपिन्स लगायतका देशहरुमा बसहरु निर्यात गर्न थालेकोमा सेवाग्राहीको मन जित्न सफल भएको छ। वर्षेनी झण्डै ६० हजार युनिट बस गाडी उत्पादन गर्ने यू थोङ गाडी कम्पनी बिक्रीका हिसावले पनि विश्वकै पहिलो स्थानमा पर्दछ।

कम्पनी परिसरमा उत्पादित गाडीहरुको परीक्षण निरन्तर भैरहेका दृष्यहरु देख्न सकिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु