फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छोङ छिङ समुद्र सर्वेक्षण केन्द्रको रोचक अनुभव

(GMT+08:00) 2017-06-15 12:01:51

चीनको छोङ छिङ शहरमा अवस्थित समुद्र सर्वेक्षण केन्द्रले हाल स्थानीय बासिन्दालाई मात्र नि:शुल्क रुपमा अवलोकन गर्न निमन्त्रणा दिएको छ। त्यस केन्द्रमा सारा विश्वबाट सङ्कलन गरिएका एक सय पचासभन्दा बढी किसिमका विशेषतायुक्त समुद्री जैविक वस्तुहरू समावेश छन्।

अवलोकनर्ताहरूले छोङ छिङ समुद्र सर्वेक्षण केन्द्रमा रोचक र ज्ञानबर्द्धक अनुभव गरेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु