फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

घरेलु सुविधायुक्त गाडी

(GMT+08:00) 2017-06-15 14:45:23

एउटा घरभित्र राखिने सोफा, खाना पकाउने चुल्हो, फ्रिज, लुगा राख्ने दराज, ओछ्यानहरू कुनै गाडीभित्र जडान गरेको देख्दा अचम्म लाग्नसक्छ। हनान प्रान्तको चङ चौस्थित यू थोङ ग्रुपले प्रस्तुत गरेको यस्तो घरजस्तो गाडीले जो कोहीको मन नलोभ्याइरहन सक्दैन। यो घरेलु सुविधाले युक्त गाडी किन्न सक्ने हो भने भविष्यमा घडेरी किनेर एउटै ठाउँमा बसेर जीवन गुजार्नुपर्ने अवस्था पनि नरहन सक्छ। रोचक छैन त!

1  2  3  
जानकारी तथा लेखहरु