फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ह पै प्रान्तीय युङ छिङ जिल्लामा अङ्गुरको रोपन किसानको आम्दानीको नयाँ माध्यम

(GMT+08:00) 2017-06-15 16:09:58

हालैका वर्षहरूयता ह पै प्रान्तीय युङ छिङ जिल्लाको काउ यिङ गाउँले सहकारी, आधुनिक कृषि र पर्यटन जोड्ने विकास ढाँचा चालेर अर्गानिक रोपन प्रविधिको प्रयोगमा अङ्गुर रोपेको छ। यहाँ काउ यिङ गाउँमा अङ्गुर फलाउन नर्सरीको व्यवस्था गरिएको छ र हाल यसरी उत्पदान गरिएको नर्सरी टनेलको संख्या पचास वटा पुगेको छ भने यहाँ दश किसिमका अङ्गुर रोपिएको छ। हाल पहिलो खेपको अङ्गुर पाकिसकेको छ र बजारमा बिक्री गरिएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु