फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जङ्गली जनावर प्राकृतिक सँरक्षण क्षेत्रमा डमरूहरू

(GMT+08:00) 2017-06-16 15:32:56

चीनको शान तुङ प्रान्तको रोङ छङ शहरमा अवस्थित जङ्गली जनावरको प्राकृतिक सँरक्षण क्षेत्रमा हालै चारवटा सुन्दर डमरूहरू जन्मिएका छन्। तीमध्ये दुईवटा सेता रङ र अन्य दुईवटा सुनौलो रङका छन्।

चारवटा डमरूहरू निकै सुन्दर देखिन्छन्।

1  2  3  
जानकारी तथा लेखहरु