फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ती छिङको तिब्बती ‌चिकित्सा र औषधीको द्रूत विकास

(GMT+08:00) 2017-06-17 20:10:52

तिब्बती चिकित्सा र औषधीको इतिहास हालसम्म दुई हजार वर्षको भइसकेको छ। ती छिङ तिब्बती स्वशासित क्षेत्रमा तिब्बती चिकित्सा र औषधी पनि सबैभन्दा प्राचीन चिकित्सा प्रणाली हो।

ती छिङ तिब्बती स्वशासित क्षेत्रको तिब्बती चिकित्सा अस्पताल ती छिङको सबैभन्दा ठूलो तिब्बती चिकित्सा अस्पताल हो र पनि एक मात्रै स्वशासित क्षेत्रस्तरको तिब्बती चिकित्सा अस्पताल पनि हो। हाल यो अस्पतालमा सरदर एक वर्षमा मानिसको हिसाबबाट हेर्दा पचास हजार विरामीलाई उपचार दिएको छ। तिमध्ये तिब्बत जातीय विरामीको अनुपात 40प्रतिशत पुगेको छ। ना सी जाति, ली सु जातिआदि अरु अल्पसंख्यक जातिका विरामीहरू पनि उपचार लिन यो अस्पताल जाने गर्दछन्।

1  2  3  
जानकारी तथा लेखहरु