फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहाडको तलपट्टी तिब्बती भाषा विद्यालय

(GMT+08:00) 2017-06-18 16:51:02

ती छिङ तिब्बती स्वशासित क्षेत्रको तिब्बती भाषा विद्यालय शाङ्ग्रिला शहरमा पर्दछ। यो तिब्बती भाषा विद्यालय युन नान प्रान्तको एक मात्रै तिब्बती भाषा र चिनियाँ भाषा द्विभाषिक माध्यमिक विद्यालय हो र पनि युन नान प्रान्तको जातीय भाषा र सँस्कृति समितिले तोकेको "दुइभाषा" प्रशिक्षणको आधार क्षेत्र हो।

हाल यो विद्यालयमा 2 हजार 8 सय 36 जना विद्यार्थी छन्। तीमध्ये अल्पसंख्यक जातिका विद्यार्थीहरूले कूल विद्यार्थीको 97 प्रतिशत हिस्सा ओगटेका छन्। हालैका वर्षहरूमा यो विद्यालयले समस्त चीनभरि 129 जना युवा शिक्षक-शिक्षिका भर्ना गरेको छ।

1  2  3  4  5  6  7  8  
जानकारी तथा लेखहरु