फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेतो याकको लुगा परिवर्तन

(GMT+08:00) 2017-06-19 14:42:49

छि ल्यान पहाडको बेसीमा पर्ने गान सु प्रान्तको उ वी शहरको थान चु तिब्बती जातीय स्वायत्त जिल्लामा स्थानीय पशुपालकले सेतो याकको भुत्ला काट्न थालेका छन्। थान चु तिब्बती जातीय स्वायत्त जिल्ला सेतो याकको मुख्य स्थल हो। हरेक वर्षको जुन महिनामा स्थानीय पशुपालकले याकको भुत्ला तथा रौँ काट्ने गर्छन्। जसबाट सेतो याकले गर्मीबाट केही राहत पाउँछ भने पशुपालकले याकको भुत्लाको बिक्रीबाट आम्दानी बढाउँछन्।

1  2  3  4  
जानकारी तथा लेखहरु