|
|
|
||
तिब्बती स्वायत्त प्रदेशको दिङ्ग रु जिल्लाबाट सगरमाथाको नम्बर एक आधार शिविरसम्म पुग्न एउटा एक सय किलोमिटरभन्दा लामो मार्ग रहेको छ। उक्त जिल्लाबाट गाडीमा लगभग चार घण्टामा सगरमाथाको आधार शिविर पुग्नसकिन्छ। ठाडो पहाडहरुमा यो मार्ग सर्प जस्तै देखिन्छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |